हितोपदेश 11:1 - नेपाली नयाँ संशोधित संस्करण1 छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 छली तराजु चलाउनेलाई परमप्रभुले घृणा गर्नुहुन्छ, ठीक तौलको ढकसित उहाँ खुसी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल1 केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्न हुनुहुन्छ। Viz kapitola |