हितोपदेश 10:9 - नेपाली नयाँ संशोधित संस्करण9 ईमानदार मानिस निर्धक्क हिँड्छ। तर टेढ़ो चाल चल्ने पक्राउ पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ। Viz kapitolaपवित्र बाइबल9 ईमानदार मानिस सदा-सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 इमानदार मानिस निर्धक्क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ। Viz kapitola |