Online Bible

- Reklamy -




हितोपदेश 10:7 - नेपाली नयाँ संशोधित संस्करण

7 धर्मीको सम्‍झना गर्नु आशिष्‌मय हुनेछ, तर दुष्‍टको नाउँचाहिँ सड़ेर जानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 असल मानिसहरूलाई आशिष्‌कै रूपमा सम्‍झना गरिंदछ तर दुष्‍टलाई छिट्टै बिर्सिइन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 एकजना ईमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ, तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ।

Viz kapitola kopírovat




हितोपदेश 10:7

Následuj nás:

Reklamy


Reklamy