हितोपदेश 10:31 - नेपाली नयाँ संशोधित संस्करण31 धर्मीको मुखबाट बुद्धिको कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 धर्मीहरूले बुद्धिका कुरा गर्छन् तर दुष्ट बोली निकाल्ने जिब्रो काटिनेछ। Viz kapitolaपवित्र बाइबल31 धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ। Viz kapitola |