हितोपदेश 10:29 - नेपाली नयाँ संशोधित संस्करण29 परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो, तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परमप्रभुले इमानदार मानिसहरूको रक्षा गर्नुहुन्छ तर दुष्टहरूको नाश गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल29 परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो। Viz kapitola |