हितोपदेश 10:28 - नेपाली नयाँ संशोधित संस्करण28 धर्मीको आशाले हर्षित तुल्याउँछ, तर दुष्टका आशाहरू फासफुस हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 धर्मीको आशाको अन्त आनन्द हुन्छ तर दुष्टले केही कुराको पनि आशा राख्न सक्दैन। Viz kapitolaपवित्र बाइबल28 धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूका आशाहरू शुन्यमा अन्त हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्टहरूको आशा पूरा हुनेछैन। Viz kapitola |