हितोपदेश 10:27 - नेपाली नयाँ संशोधित संस्करण27 परमप्रभुको डरले जीवनको आयु थपिन्छ, तर दुष्टको आयु घटाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुको आज्ञापालन गर र तिमी दीर्घायु हुनेछौ, दुष्टहरू समय नपुगी मरिजान्छन्। Viz kapitolaपवित्र बाइबल27 परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्टका आयुचाहिँ घटाइन्छ, Viz kapitola |