हितोपदेश 10:26 - नेपाली नयाँ संशोधित संस्करण26 सिर्काले दाँत कुँड़िए र धूवाँले आँखा पिरिएझैँ, अल्छी गर्ने मानिस आफूलाई पठाउनेको निम्ति त्यस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अल्छीलाई आफ्नो काम गर्न कहिले नलगा, दाँतमा सिर्का वा आँखामा धुवाँ परेझैँ त्यसले तँलाई पिरोल्नेछ। Viz kapitolaपवित्र बाइबल26 जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्। Viz kapitola |