Online Bible

- Reklamy -




हितोपदेश 10:25 - नेपाली नयाँ संशोधित संस्करण

25 जब आँधीबेहरी मड़ारिएर आउँछ, दुष्‍टहरू रहँदैनन्, तर धर्मात्‍माचाहिँ अनन्‍तसम्‍मै स्‍थिर रहन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 आँधी आएर दुष्‍टलाई उडाइलैजान्‍छ तर इमानदार मानिसहरू सधैँ सुरक्षित नै रहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 10:25

Následuj nás:

Reklamy


Reklamy