हितोपदेश 10:24 - नेपाली नयाँ संशोधित संस्करण24 आतङ्कित बनेको कुरा नै दुष्टमाथि आइपर्नेछ। धर्मीले इच्छा गरेको कुरा मन्जूर गरिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 धर्मीले चिताएको पूरा हुन्छ तर दुष्ट जे कुरासित डराउँछ, त्यही त्यसले पाउँदछ, Viz kapitolaपवित्र बाइबल24 दुष्ट मानिसहरू जे कुरामा डराउँछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ। Viz kapitola |