हितोपदेश 10:22 - नेपाली नयाँ संशोधित संस्करण22 परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दु:ख थप्नुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुको आशिष्ले तिमी धनी बन्दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन। Viz kapitolaपवित्र बाइबल22 परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्न। Viz kapitola |