Online Bible

- Reklamy -




हितोपदेश 10:2 - नेपाली नयाँ संशोधित संस्करण

2 अन्‍यायसँग कमाएको धनको केही मूल्‍य हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 बेइमानीले कमाएको धन काम लाग्‍दैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ, ईमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 10:2

Následuj nás:

Reklamy


Reklamy