Online Bible

- Reklamy -




हितोपदेश 10:16 - नेपाली नयाँ संशोधित संस्करण

16 धर्मीको ज्‍यालाले तिनीहरूमा जीवन ल्‍याउँछ, तर दुष्‍टको आम्‍दानीले दण्‍ड ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 असल कामको इनाम जीवन हो तर पापले पाप बढाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 एकजना ईमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुष्ट मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्‍टको कमाइ पाप र मृत्यु हो।

Viz kapitola kopírovat




हितोपदेश 10:16

Následuj nás:

Reklamy


Reklamy