हितोपदेश 10:14 - नेपाली नयाँ संशोधित संस्करण14 बुद्धिमान् मानिसले ज्ञान सञ्चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्त्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बुद्धिमान् मानिसले सकेसम्म ज्ञान बटुलेर राख्दछ तर मूर्ख बोल्दा अशान्ति नजिक आउँदछ। Viz kapitolaपवित्र बाइबल14 बुद्धिमानी मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीले आपद-विपदहरू मात्र बोलाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ। Viz kapitola |