Online Bible

- Reklamy -




हितोपदेश 10:13 - नेपाली नयाँ संशोधित संस्करण

13 विवेकशील मानिसहरूका ओठमा बुद्धिको कुरा पाइन्‍छ, तर लट्ठीचाहिँ समझ नभएको मानिसको लागि हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 समझदार मानिसले बुद्धिको कुरा गर्छ तर मूर्ख मानिसलाई कोर्रा लाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 बुद्धि, ज्ञानी मानिसहरूको मुखमा पाइन्छ, तर मूर्खलाई उसको पीठ्‌यूँमा लट्ठीले हिर्काइन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।

Viz kapitola kopírovat




हितोपदेश 10:13

Následuj nás:

Reklamy


Reklamy