हितोपदेश 10:11 - नेपाली नयाँ संशोधित संस्करण11 धर्मात्माको मुख जीवनको फुहारा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 असल मानिसको बोली जीवनको मूल हो, तर दुष्टको वचनले हिँसालु बानीलाई लुकाउँदछ। Viz kapitolaपवित्र बाइबल11 ईमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ। Viz kapitola |