हितोपदेश 10:1 - नेपाली नयाँ संशोधित संस्करण1 बुद्धिमान् छोराले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सोलोमनका उखानहरू यी नै हुन्: बुद्धिमान् छोराले बुबाको छाती गर्वले फुलाउँदछ तर मूर्ख छोराले आफ्नी आमालाई पीर पार्दछ। Viz kapitolaपवित्र बाइबल1 एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्। Viz kapitola |