हितोपदेश 1:3 - नेपाली नयाँ संशोधित संस्करण3 एक अनुशासित र विवेकी जीवन जिउनेछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्ने र इमानदार, न्यायी र सोझो हुने भनी सिकाउँछन्। Viz kapitolaपवित्र बाइबल3 यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति, Viz kapitola |