हितोपदेश 1:18 - नेपाली नयाँ संशोधित संस्करण18 यी मानिसहरू आफ्नै रगतको लागि ढुकिरहन्छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्छन्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर त्यस्ता मानिसहरूले आफ्नै निम्ति जाल बिछ्याउँदछन्, जालमा परेर तिनीहरू आफैं मर्छन्। Viz kapitolaपवित्र बाइबल18 यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यी मानिसहरू आफ्नै रगतको निम्ति ढुक्दछन्, तिनीहरूले आफैँलाई पासो थाप्दछन्! Viz kapitola |