हितोपदेश 1:15 - नेपाली नयाँ संशोधित संस्करण15 हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ए मेरो छोरो, त्यस्ता मानिसहरूसित नलाग्। तिनीहरूदेखि टाढै बस्। Viz kapitolaपवित्र बाइबल15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; तिनीहरूका मार्गमा खुट्टै नटेक! Viz kapitola |