हितोपदेश 1:14 - नेपाली नयाँ संशोधित संस्करण14 तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 आओ, हाम्रो साथ देओ र लुटेका माल हामी आपसमा बाँडौंला।” Viz kapitolaपवित्र बाइबल14 यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमी हाम्रो साझेदार बन, यो धन हामी सबैको हुनेछ। Viz kapitola |