फिलिप्पी 4:16 - नेपाली नयाँ संशोधित संस्करण16 किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्ट सहायता गर्यौ। Viz kapitolaपवित्र बाइबल16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। Viz kapitola |