फिलिप्पी 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 कुकुरले जस्तै झगडा गर्नेहरू, खराब काम गर्नेहरू र शरीरमा खतना लाउनेहरूबाट जोगिएर बस। Viz kapitolaपवित्र बाइबल2 दुष्ट्याइँ काम गर्नेहरूदेखि होशियार बस। ती कुकुरहरू जस्ता हुन्छन्। तिनीहरू शरीर लुछ्न खोज्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कुकुरले जस्तै व्यवहार गर्नेहरू, खराब काम गर्नेहरू, खतना गर्नैपर्छ भन्नेहरूदेखि होसियार रहो। Viz kapitola |