Online Bible

- Reklamy -




फिलिप्पी 2:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो, र मानव हुन जन्मनु भयो। अनि सेवक हुनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो।

Viz kapitola kopírovat




फिलिप्पी 2:7

Následuj nás:

Reklamy


Reklamy