फिलिप्पी 2:21 - नेपाली नयाँ संशोधित संस्करण21 येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अरू त सबै आफ्नै धुनमा मात्रै छन्, येशू ख्रीष्टको बारेमा वास्ता गर्ने कोही पनि छैनन्। Viz kapitolaपवित्र बाइबल21 अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्। Viz kapitola |