Online Bible

- Reklamy -




फिलिप्पी 2:17 - नेपाली नयाँ संशोधित संस्करण

17 यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरूले चढाएको विश्‍वासको बलिदानमा मेरो पनि रगत बलिदान स्‍वरूप बहे पनि यसमा म खुसी छु र मेरो खुसीयाली मा तिमीहरू पनि सहभागी होओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर यदि तिमीहरूको विश्‍वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु।

Viz kapitola kopírovat




फिलिप्पी 2:17

Následuj nás:

Reklamy


Reklamy