Online Bible

- Reklamy -




फिलिप्पी 2:16 - नेपाली नयाँ संशोधित संस्करण

16 जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 र तिमीहरूले जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख। यस्‍तो गर्‍यौ भने मेरो दौड र परिश्रम त्‍यसै खेर गएनछ भनी ख्रीष्‍ट आउँदा मैले घमण्‍ड गर्ने मौका पाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको पुनरागमनमा म गर्व गर्न सकूँ।

Viz kapitola kopírovat




फिलिप्पी 2:16

Následuj nás:

Reklamy


Reklamy