फिलिप्पी 1:23 - नेपाली नयाँ संशोधित संस्करण23 म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्टकै साथमा रहन पनि मलाई ठूलो इच्छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो। Viz kapitolaपवित्र बाइबल23 जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। Viz kapitola |