फिलिप्पी 1:21 - नेपाली नयाँ संशोधित संस्करण21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। Viz kapitolaपवित्र बाइबल21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नुचाहिँ लाभ हो। Viz kapitola |