फिलेमोन 1:6 - नेपाली नयाँ संशोधित संस्करण6 म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिम्रो विश्वासको संगतिले हामी ख्रीष्टमा रहँदा हामीमा हुने सबै असल कुरालाई गहिरोसँग बुझ्ने शक्ति देओस् भनी प्रार्थना गर्छु। Viz kapitolaपवित्र बाइबल6 म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ख्रीष्टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु। Viz kapitola |