फिलेमोन 1:23 - नेपाली नयाँ संशोधित संस्करण23 येशू ख्रीष्टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 येशू ख्रीष्टको लागि मसँग कैदी भएका इपाफ्रासबाट तिमीहरूलाई अभिवादन छ। Viz kapitolaपवित्र बाइबल23 मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदैछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 ख्रीष्ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। Viz kapitola |