फिलेमोन 1:18 - नेपाली नयाँ संशोधित संस्करण18 यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन् भने, सो मेरो हिसाबमा राखिदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यदि उनले केही बिराएका छन् भने या केही तिर्नुपर्ने कुरा छ भने मेरो नाउँमा राखिदिनू। Viz kapitolaपवित्र बाइबल18 ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने त्यो मेरो हिसाबमा राखिदेऊ। Viz kapitola |