गन्ती 9:3 - नेपाली नयाँ संशोधित संस्करण3 यसै महिनाको चौधौँ दिनमा साँझमा तोकिएको समयमा तिमीहरूले यो मान्नू। त्यसका सबै नियम र विधिबमोजिम तिमीहरूले मान्नू।” Viz kapitolaपवित्र बाइबल3 तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 निस्तार चाडलाई तोकिएको समयमा अर्थात् यसै महिनाको चौधौँ दिनको साँझमा त्यसका सबै नियम र विधिअनुसार मान्नू।” Viz kapitola |