गन्ती 9:2 - नेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूले तोकिएको समयमा निस्तार-चाड़ मानून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 “यस महिनाको चौधौँ दिन घाम डुबेपछि, इस्राएलका मानिसहरूले निस्तार-चाड, त्यसका सारा व्यवस्था नियमअनुसार मनाउनुपर्नेछ।” Viz kapitolaपवित्र बाइबल2 “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू। Viz kapitola |