Online Bible

- Reklamy -




गन्‍ती 9:14 - नेपाली नयाँ संशोधित संस्करण

14 “‘यदि तिमीहरूका बीचमा कुनै विदेशीले प्रवास गरेको छ, र त्‍यसले परमप्रभुको निम्‍ति निस्‍तार-चाड़ मान्‍न खोज्‍छ भने, त्‍यसले निस्‍तार-चाड़का नियम र विधिअनुसार त्‍यो मनाओस्‌। विदेशी र स्‍वदेशीको निम्‍ति तिमीहरूको एउटै नियम होस्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “तिमीहरूका माझमा बास गर्ने विदेशीहरूले निस्‍तार-चाड मनाउन चाहन्‍छन् भने तिनीहरूले सारा व्‍यवस्‍था र नियमहरू मान्‍नुपर्नेछ। विदेशी वा स्‍वदेशी सबैलाई एउटै नियम लागू हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ ‘तिमीहरूसँग बासोबास गर्ने विदेशीले पनि याहवेहको निस्तार चाड मनाउन चाहन्छ भने तिनीहरूले पनि सबै नियम र विधिअनुसार मनाउनुपर्छ। विदेशी होस् वा स्वदेशी, तिमीहरू सबैका निम्ति एउटै नियम लागू हुनैपर्छ।’ ”

Viz kapitola kopírovat




गन्‍ती 9:14

Následuj nás:

Reklamy


Reklamy