गन्ती 8:18 - नेपाली नयाँ संशोधित संस्करण18 अनि इस्राएलीहरूका जेठा-जेठा जम्मैका सट्टामा मैले लेवीहरूलाई लिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अहिले म इस्राएलीहरूका सबै जेठा र पहिले जन्मनेहरूका सट्टामा लेवीहरूलाई लिँदै छु Viz kapitolaपवित्र बाइबल18 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इस्राएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि मैले इस्राएलका सबै जेठा छोराहरूका सट्टामा लेवीहरूलाई लिएको छु।” Viz kapitola |