Online Bible

- Reklamy -




गन्‍ती 8:12 - नेपाली नयाँ संशोधित संस्करण

12 “अनि लेवीहरूले साँढ़ेहरूका शिरमा आ-आफ्‍ना हात राखून्‌। लेवीहरूका निम्‍ति प्रायश्‍चित गर्न एउटा साँढ़े पापबलि र अर्कोचाहिँ होमबलिको रूपमा तैंले परमप्रभुलाई चढ़ा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तब लेवीहरूले ती दुई साँढेका शिरमा आफ्‍ना हात राख्‍नेछन् र लेवीहरूका शुद्धीकरणको विधि पूरा गर्न एउटा साँढेले पापबलि र अर्काले होमबलि चढाउनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रयाश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्‍चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू।

Viz kapitola kopírovat




गन्‍ती 8:12

Následuj nás:

Reklamy


Reklamy