गन्ती 7:67 - नेपाली नयाँ संशोधित संस्करण67 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— Viz kapitolaपवित्र बाइबल67 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल ओजन चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण67 अहीएजेरको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; Viz kapitola |