गन्ती 7:65 - नेपाली नयाँ संशोधित संस्करण65 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। गिदेओनीका छोरा अबीदानको भेटी यही थियो। Viz kapitolaपवित्र बाइबल65 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। गिदोनीको छोरो अबीदानले चढाएका बलिहरू यिनीहरू नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण65 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। गिदोनीको छोरा अबीदानको भेटी यही थियो। Viz kapitola |