Online Bible

- Reklamy -




गन्‍ती 7:53 - नेपाली नयाँ संशोधित संस्करण

53 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका, र पाँच वटा एक वर्षे थुमा। अम्‍मीहूदका छोरा एलीशामाको भेटी यही थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

53 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको उपहारहरू यिनीहरू नै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीहूदका छोरा एलिशामाको भेटी यही थियो।

Viz kapitola kopírovat




गन्‍ती 7:53

Následuj nás:

Reklamy


Reklamy