Online Bible

- Reklamy -




गन्‍ती 6:8 - नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यसका अलग बस्‍ने सम्‍पूर्ण दिनसम्‍म त्‍यो परमप्रभुको निम्‍ति पवित्र छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 जबसम्‍म त्‍यो नाजिरी रहनेछ, त्‍यो परमप्रभुमा चढाइएको हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्।

Viz kapitola kopírovat




गन्‍ती 6:8

Následuj nás:

Reklamy


Reklamy