गन्ती 6:4 - नेपाली नयाँ संशोधित संस्करण4 जति दिनसम्म त्यो नाजिरी भएर अलग बस्छ, त्यसले दाखका बीउदेखि लिएर बोक्रासम्म केही नखाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जबसम्म त्यसले नाजिरीको भाकल राख्दछ, त्यसले दाखको बोटबाट पाइने कुनै कुरो– बीयाँ, फल वा बोक्रा केही नखाओस्। Viz kapitolaपवित्र बाइबल4 जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन। Viz kapitola |