Online Bible

- Reklamy -




गन्‍ती 6:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई भन्‌: ‘कुनै पुरुष वा स्‍त्रीले विशेष भाकल, अर्थात्‌ परमप्रभुको निम्‍ति अलग हुनलाई नाजिरीको भाकल गर्ने इच्‍छा गर्छ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “कुनै पुरुष वा स्‍त्री, जसले नाजिरी बन्‍नलाई विशेष भाकल गर्दछ र आफैंलाई परमप्रभुकहाँ चढाउँछ,

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने,

Viz kapitola kopírovat




गन्‍ती 6:2

Následuj nás:

Reklamy


Reklamy