Online Bible

- Reklamy -




गन्‍ती 5:4 - नेपाली नयाँ संशोधित संस्करण

4 इस्राएलीहरूले त्‍यसै गरे, तिनीहरूलाई छाउनीदेखि बाहिर राखे। परमप्रभुले मोशालाई भन्‍नुभएझैँ इस्राएलीहरूले गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 इस्राएलीहरूले यो आज्ञा पालन गरे र त्‍यस्‍ता सबैलाई छाउनीबाट अलग गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 इस्राएलीहरूले त्यसै गरे। तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिए। याहवेहले मोशालाई निर्देशन गर्नुभएझैँ तिनीहरूले गरे।

Viz kapitola kopírovat




गन्‍ती 5:4

Následuj nás:

Reklamy


Reklamy