Online Bible

- Reklamy -




गन्‍ती 5:30 - नेपाली नयाँ संशोधित संस्करण

30 अथवा मनमा डाह जागेर आफ्‍नी पत्‍नीमाथि आँखा लाउने पुरुषलाई डाहको नियम यही हो। पूजाहारीले त्‍यस स्‍त्रीलाई परमप्रभुको सामुन्‍ने उभ्‍याऊन्, र यस नियमको पूरै कारवाही गरून्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अर्थात् जब कुनै मानिसमा आफ्नी पत्नीप्रति शङ्का गरेर डाहको भावना आउँछ भने डाहको नियम यही हो। पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराउनुपर्छ। अनि त्यस स्त्रीमाथि यो सम्पूर्ण नियम लागू गरिनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 5:30

Následuj nás:

Reklamy


Reklamy