गन्ती 5:25 - नेपाली नयाँ संशोधित संस्करण25 तब पूजाहारीले डाहको अन्नबलि त्यस स्त्रीका हातबाट लिएर परमप्रभुको सामु त्यो अन्नबलि डोलाऊन्, र वेदीमा ल्याऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पूजाहारीले पिठोको भेटी त्यसका हातबाट लेओस् र त्यो परमप्रभुलाई चढाउन उँभो उचालोस् र वेदीमा चढाओस्। त्यो पानी पिउँदा स्त्रीलाई कठोर व्यथा हुन सक्छ। Viz kapitolaपवित्र बाइबल25 “तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट वेदीमा ल्याउन पर्छ र परमप्रभुको अघि डोलाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 पुजारीले स्त्रीको हातबाट डाहको अन्नबलि लिएर त्यसलाई याहवेहको सामु उचालोस् र त्यो वेदीमा ल्याओस्। Viz kapitola |