गन्ती 5:24 - नेपाली नयाँ संशोधित संस्करण24 र तिनले त्यस स्त्रीलाई त्यो श्राप ल्याउने तीतो पानी पिउन लगाऊन्, र त्यो श्राप ल्याउने पानी त्यसभित्र पसेर त्यसलाई साह्रो वेदना हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यस स्त्रीलाई त्यो पानी पिउन दिनुअघि Viz kapitolaपवित्र बाइबल24 अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 पुजारीले श्राप ल्याउने त्यो पानी त्यस स्त्रीलाई पिउन देओस्। यदि त्यो दोषी भएमा त्यस पानी त्यसभित्र पसेर कठोर पीडा दिनेछ। Viz kapitola |