Online Bible

- Reklamy -




गन्‍ती 5:17 - नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसपछि पूजाहारीले माटोको भाँड़ामा शुद्ध पानी ल्‍याऊन्, र पवित्र वासस्‍थानको भूइँको अलिकता धूलो लिएर त्‍यस पानीमा हालिदेऊन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उसले केही पवित्र पानी माटोको बटुकोमा लिएर परमप्रभुको पवित्र पालको मझेरीमा भएको केही माटो उठाएर त्‍यस पानीमा हालोस् र पानी तीतो पारोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसपछि पुजारीले माटोको भाँडामा केही पवित्र पानी लेओस् र समागम पालको भुइँबाट केही धुलो त्यसमा हालोस्।

Viz kapitola kopírovat




गन्‍ती 5:17

Následuj nás:

Reklamy


Reklamy