गन्ती 5:14 - नेपाली नयाँ संशोधित संस्करण14 अनि आफ्नो बिग्रिएकी पत्नीप्रति यस पतिको मनमा डाह जाग्यो, र त्यसलाई आँखा लाउन थाल्यो, अथवा त्यसकी पत्नी नबिग्रिएकी भए तापनि डाह जागेर त्यसले आँखा लाउँछ भने, Viz kapitolaपवित्र बाइबल14 तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर त्यसको पतिलाई डाहको भावना जागेकोले त्यसकी पत्नी अशुद्ध छ भन्ने शङ्का गर्यो भने—अर्थात् यदि त्यसले डाहको कारण त्यसकी पत्नी अशुद्ध नभए तापनि शङ्का गर्यो भने, Viz kapitola |