गन्ती 4:37 - नेपाली नयाँ संशोधित संस्करण37 मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने सबै कहातीहरूको जम्मै संख्या यही थियो। Viz kapitolaपवित्र बाइबल37 यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 भेट हुने पालमा सेवा गर्ने कहाती वंशहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूका गन्ती गरेका थिए। Viz kapitola |